Questions and solutions

Each One Teach One

2nd Updates

My Blog List

SEE Result will publish on?



एसईईको नतिजा यहि साताः परीक्षा नियन्त्रक
विष्णु प्रसाद अधिकारी
प्रकाशित मिति :2019-06-23 09:27:08
काठमाडौं/८ असार– माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा यहि साता भित्र अाउने भएको छ ।
परीक्षा नियन्त्रण कार्यलयका नियन्त्रक विष्णु प्रसाद अधिकारीले भने,“नतिजा यहि हप्ता आउने छ, सबै तयारी भइसकेको छ ।” डाटा इन्ट्रिको काम भने लगभग सकिसकेको उनले बताएका छन् ।



1 comment:

Popular Posts

Account Class 11