Questions and solutions

Each One Teach One

2nd Updates

My Blog List

एसइइको नतिजा आज प्रकाशित हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजा शनिवार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ ।
गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।
कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ । एसईई परीक्षा गत चैत ८ गतेदेखि सञ्चालन भएको थियो ।

No comments:

Post a Comment

Popular Posts

Account Class 11